जीवन विकास लघुवित्तद्वारा बम्पर लाभांश घोषणा
काठमाण्डौ।जीवन विकास लघुवित्तले बम्पर लाभांश घोषणा गरेको छ।
कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७।७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले...